Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2021-02-13

Lumbini, Banke, Kohalpur

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले १५ वर्षीय बालक विरूद्ध चैत ८ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले फागुन १ गते बलात्कार गरेको  भन्दै उजुरी आएको इलाका प्रहरी कार्यालय, कोहलपुरका असई शेरबहादुर बारघाटेले बताउनु भयो । उहाँले आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको बताउनु भयो ।

आफु घरमा नभएको अवस्थामा घटना भएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँको कुराकानीमा बताउनु भयो ।पीडित र आरोपित दुबै जनाको स्वास्थ्य परीक्षण चैत ८ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको छ ।


स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments