Incident Reports

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

2021-04-08

Province 1, Sunsari, Dharan, Ward 8

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीले श्रीमतीको हत्या अभियोगमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझीलाई पक्राउ गरेको हो ।

माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments