Incident Reports

रामेछापमा करणी आरोपी पक्राउ 

2021-04-11

Bagmati, Ramechhap, Doramba

रामेछाप - शारीरिक अशक्तता र सुस्त मनस्थिति भएकी ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको फरार आरोपी पक्राउ परेका छन् । 

दोरम्बा गाउँपालिका ७ का ५६ का अंगते तामाङलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पक्राउ गरेको हो ।

केही दिनअघिको घटनाबारेमा प्रहरी कार्यालयमा जाहेरी पर्नासाथ खोजी कार्यमा जुटेको प्रहरीले तामाङलाई आइतबार पक्राउ गरी हिरासतमा राखेको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार उनीविरुद्ध जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments