Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-04-10

Bagmati, Ramechhap, Doramba

१२ वर्षीया बालिकालाई ०७७ चैत २८ गते बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिका–६ का १९ वर्षीय सन्तोष ढुङ्गेललाई प्रहरीले ०८७ वैशाख ७ गते गिरफ्तार गरेको छ ।पीडित बालिकाका आफन्तले आरोपित ढुङ्गेल विरुद्ध वैशाख ७ गेत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बलात्कारपछि आरोपितले कसैलाई नभन्न अपाङ्गता भएकी पीडित बालिकालाई धम्की दिएकोले घटना ढिलो गरी सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्रीशंकर श्रेष्ठले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ वैशाख ७ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरियो ।

नबराज पथिक

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments