Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-05-11

Bagmati, Ramechhap, Manthali

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले वैशाख ३१ गते मन्थली नगरपालिका– १३ का २२ वर्षीय रामबहादुर सुनारलाई गिरफ्तार गरेको छ ।पीडित बालिकालाई वैशाख २७ र २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकालाई मार्ने धम्की दिँदै आरोपितले यसअघि पनि पटकपटक बलत्कार गरेको पीडित परिवारको आरोप छ ।पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३० गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरिएको छ ।

नवराज घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments