Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2021-02-15

Lumbini, Rupandehi, Butwal

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले ४० वर्षीय नातेदार विरूद्ध जेठ ८ गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दर्ता गरेको छ ।पीडितलाई आरोपितले पटक पटक बलात्कार गर्दे आएको र अन्तिम पटक फागुन ३ गते बलात्कार गरेको भन्दै पीडतपक्षले उजुरी दिएको इन्स्पेक्टर अमृत भण्डारीले बताउनु भयो । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको भण्डारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments