Incident Reports

अखिल क्रान्तिकारी इच्छाकामनाद्वारा मुग्लिनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दोहन

2021-05-24

चितवन :

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनिय अनेरास्ववियू (क्रान्तिकारी) इच्छाकामनाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्माओलीको पुत्ला दहन गरेको छ ।संसद विघटन गर्ने राष्ट्रपति र प्रधामन्त्रीको असवैधानिक कदमको विरोध स्वरुप मुग्लिनमा पुत्ला दोहन गरेको अखिल क्रान्तिकारी इच्छाकामनाकी संयोजक सुमित्रा प्रजाले बताउनुभयो । केन्द्रिय कमिटिको सर्कुलर अनुसार इच्छाकामनामा पनि पुत्ला दोहन गरिएको संयोजक प्रजाले बताउनुभयो ।

अखिल क्रान्तिकारी चितवनका कार्यालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज पवन गुरुङ लगायतको उपस्थितिमा पुत्ला दोहन संगै राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध नारावाजी समेत गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments