Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2021-07-06

Madhes, Bara, Nijgadh

बारा, २०७८ असार २२ गते

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा निजगढ नगरपालिका-१३ डमरपुर बस्ने २२ वर्षीय राज कुमार स्याङतानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

स्याङतानले विवाह गर्छु भन्दै विभिन्न प्रलोभनमा पारी ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments