Incident Reports

जन प्रतिनिधि माथि कुटपिट गर्ने ८ जना पक्राउ - Narayanionline.com

2021-08-21

Madhes, Bara, Kalaiya, Ward 27

बारा, भदौं ४- बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानलाई स्थानीयवासीले कुटपिट गरेका छन् ।  उनलाई स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।आक्रमणकारीहरुले महिला सदस्य पासवानलाई खम्बामा बाँधेर  गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोलगाएर हातपात गरेको थिए। उनको  उद्दार गरी हाल उपचारका लागि कलैया अस्पतालमा भर्ना गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।प्रहरीका अनुसार आक्रमणमा संलग्न रहेको  ८ जनालाई पक्राउ गरेर हाल बारा जिल्ला अदालतमा समाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार विरुद्धको मुचलेको  छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports