Incident Reports

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

2021-09-05

Bagmati, Bhaktapur, Madhyapur Thimi

भक्तपुर, २०७८ भदौ २१ गते  १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी बस्ने ४७ वर्षीय राजेन्द्र कायस्थलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजेन्द्रले सूर्यविनायकमा ती बालिकालाई यौन दुर्व्यबहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Police website

0 Comments