Incident Reports

Accused in Rape Attempt of Minor Girl Remanded

2014-08-03

Org SMS Alert: Nawalparasi, Balatkar ko prayaska aropit purpekshya ka lagi thunama. August 4, District Court of Nawalparasi has remanded Rabindra Kumar GC alias Rabin, 45, of Bardaghat Municipality-5 in custody on August 3 on charge of attempting to rape a 12-year-girl on July 27. He was arrested by the police on the same day after the victim's mother lodged a complaint at District Police office. The case was presented at court by the police on July 31 after the investigation. Narayan Parajuli. नवलपरासी । ०७१ साउन १९ गते, एक १२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा बर्दघाट नपा-५ का ४५ वर्षीय रवीन्द्रकुमार जिसीलाई साउन १८ गते जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा पठाइएको छ । आरोपित जिसीले ०७१ असार २७ गते बालिकालाई बलात्कार प्रयास गरेको भन्दै पीडितकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिईन् । आरोपितलाई प्रहरीले निवेदन दिएकै दिन गिरफ्तार गरी अनुसन्धान गरेको थियो । अनुसन्धानपछि जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनायो । नारायण पराजुली.

0 Comments