Incident Reports

Shortage of Rice Hits District People

2014-08-04

Karnali, Humla, Kharpunath

Humla, Chamal abhav huda ko khole khana badhyaa. Following the shortage of rice in the depot of Nepal Food Corporation in the district, the locals have been forced to use refined wheat flour which is brought from Hilsa of Tibet./14 NFC acting District Chief Doleshwar Niraula said that as the stock allocated to the district for the fiscal year 2013 used, the people were facing the shortage. He added that the quota of 10,500 quintals of rice was sold out while new stock allocated for the new fiscal year was yet to arrive. Niraula added that the long drought lead to low harvest was also to blame for the shortage. A local Narjit Pariyar complained that there was no equality while distributing the rice and only the people having contacts were able to buy it. He said that lack of rice has led people to resort to instant noodles and beaten rice too. Mim Singh Nepal. हुम्ला । ०७१ साउन १९ गते, नेपाल खाद्य संस्थानमा खाद्यान्न सङ्कट भएपछि स्थानीयवासी मैदाको भरमा छाक र्टार्न बाध्य भएका छन् । छाक टार्ने मैदा पनि तिब्बत सीमाना हिल्साबाट ल्याइन्छ । आर्थिक वर्ष ०७०/७१ को स्वीकृत खाद्यान्न ढुवानी जिल्लामा बिक्री-वितरण गरी सकिएकाले चामलको संकट परेको संस्थानका निमित्त कार्यालय प्रमुख डोलेश्वर निरौलले बताए । गत आर्थिक वर्षका लागि स्वीकृत १० हजार ५ सय क्विन्टल चामल ढुवानी गरी बिक्री गरिसकिएको र आर्थिक वर्ष०७१/७२ को चामल नआएकाले जिल्लामा खाद्यान्न सङ्कट भएको हो । यस वर्षखडेरी परेका कारणले पनि जिल्लामा उत्पादन नभएपछि खाद्य सङ्कट भएको हो । स्थानीयवासी नरजित परियारका अनुसार चामल बिक्री-वितरणमा समानता नभएको र भनसुनका आधारमा चामल बिक्री वितरण गरिएकाले जिल्लामा वर्षोनी खाद्य संकट हुने गरेको छ । परियारले खाद्यान्न अभाव भएकाले चाउचाउ, चिउरा, खाएर छाक टार्नुपरेको समेत बताए । मिमसिहं नेपाली.

0 Comments

Related Reports
Related Trend Analysis