Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्त्तार – इन्सेक

2021-10-06

Bagmati, Chitawan, Madi, Ward 5

अपाङ्गता भएकी ४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–५ का ६० वर्षीय नारायण मर्दनीयालाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।पीडित महिलालाई आरोपितले गत असोज २० गते बलात्कार प्रयार गरेको आरोपमा पीडित पक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २२ गते नै भरतपुर अस्पतालमा गरिएको थियो ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments