Incident Reports

सिसाले घाँटी रेटेर हत्या « Image Khabar

2021-12-06

Madhes, Rautahat, Chandrapur

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका मंगलपुर निबासी २८ वर्षिय गोपाल थिङ्गको गएराती हत्या भएको छ । घरको झ्याल राखिने सिसाले घाँटी रेटेर हत्या गरेर उनको हत्या गरिएको हो ।हत्यामा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका रबिन्द्र थिङ्ग, बुधिमाया पाख्रिन र काठमाडौंका आशिष पाख्रिन रहेका छन् ।मादक पदार्थ खाएपछि भएको झगडाका क्रममा गोपालको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports