Incident Reports

सुर्खेतमा बाढीले ११ जनाको ज्यान गएको छ l

2014-08-15

Karnali, Surkhet, Birendranagar

७ सात तलवाडाका २ परिवारका ७ जना बेपत्ता छन् । बाढी र पहिरोले सुर्खेतबाट नेपालगन्ज तथा दैलेख सडक समेत अवरुद्ध छन् । ठाउ-ठाउँमा सडक अवरुद्ध हुंदा यातायात ठप्प छ ।

0 Comments

Related Reports
Related Trend Analysis