Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-08-05

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले ३५ वर्षीय बुबालाई साउन २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २० गते यौन दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय लहानमा साउन २६ गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् । पीडितको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा साउन २६ गते गरिएको छ । आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमारप्रसाद मैनालीले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments