Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्व उजुरी

2022-08-14

Karnali, Humla, Kharpunath, Ward 5

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित खार्पुनाथ गाउँपालिका–५ का २५ वर्षीय प्रकाश सुनारका विरुद्व पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, हुम्लामा भदौ ५ गते उजुरी दिएका छन । पीडितलाई आरोपितले ०७९ साउन २९ गतेदेखि भदौ ३ गतेसम्म पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएका हुन । घटनामा संलग्न व्यक्ति फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, हुम्लाका मुद्दा फाँटमा कार्यरत हवल्दार यमबहादुर वलीले जानकारी दिनु भएको छ । पीडितको स्वास्थ्य परीक्षण भदौ ५ गते प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments