Incident Reports

नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन

2022-08-26

Bagmati, Kathmandu, Kathmandu

१० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक खारेजीलगायतको माग गर्दै प्रदर्शन गरेको छ ।

शुक्रबार माइतीघरदेखि बानेश्वरसम्‍म नागरिकता विधेयक खारेजी, पेट्रोलियम पदार्थको मूल्‍य समायोजन, बढ्दो महँगरुी नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।




Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments