Incident Reports

बलात्कार प्रयासका आरोपितहरू गिरफ्तार

2023-01-28

Madhes, Saptari, Shambhunath, Ward 3

२१ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका–१० का २५ वर्षीय मुकेश यादव, शम्भुनाथ नगरपालिका–४ सखुवाका २२ वर्षीय मुकेश राम र ३० वर्षीय शंकरदेव साह माघ २२ गते गिरफ्तार भएका छन् । शम्भुनाथ नगरपालिका–४ सखुवा टोलको बाटो हुँदै सोल्टासँग मोटरसाइकलमा माघ १४ गते गइरहेका बेला बाटो छेकी नियन्त्रणमा लिई बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । पीडितले जिल्ला प्रहरी कार्यालयमा माघ १६ गते उजुरी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले आरोपितहरूलाई माघ २२ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गयो । पीडितको स्वास्थ्य परीक्षण माघ २२ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा माघ २२ गते भयो । जिल्ला प्रहरी कार्यालयले माघ २३ गते आरोपितहरूविरुद्ध म्याद थप गरी अनुसन्धान सुरु गरेको डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments