Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2022-07-30

Bagmati, Nuwakot, Belkotgadhi, Ward 10

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बेलकोटगढी नगरपालिका–११ बस्ने ४९ वर्षीय शम्भु कार्कीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ०७९ चैत २० गते उजुरी दर्ता गराएका छन् । पीडितलाई आरोपितले साउन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएका हुन् । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दिलिपकुमार हुमागाईले जानकारी दिनुभयो । पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २० गते त्रिशूली अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments