Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2023-06-05

Madhes, Parsa, Birgunj

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो ।

पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै बसेको अवस्थामा ०७७ साल वैशाखदेखि आरोपित पतिले पीडित बालिकालाई निरन्तर बलात्कार गरिरहेको बताउनु भयो ।

आरोपित रोजगारीको लागि विदेश गएपछि पीडित छोरीले आमालाई भेटी घटना बारे जानकारी दिनु भयो।

आरोपित ०८९ साल को चैतमा रोजगारीका लागि विदेश गएको हुनाले उनलाई इन्टरपोलको सहयोगमा गिरफ्तार गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक गिरीले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण जेठ २२ गते वीरगन्जको नारायणी अस्पतालमा भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments