Incident Reports

बालिका बलात्कारका आरोपितविरुद्ध उजुरी

2014-12-16

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई जिल्ला अदालतको आदेशमा पुस २५ गते बालसुधार गृह पठाइएको छ । आरोपित बालकले पीडित बालिकालाई पुस १ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा पुस ३ गते उजुरी दिएका थिए । जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले आरोपितलाई सुधार गृह पठाउने आदेश गरेको हो । घटनापछि संलग्न आरोपितलाई प्रहरीले पुस ३ गते नै गिरफ्तार गरी जबरजस्तीकरणी मुद्दाअर्न्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएकोमा जिल्ला अदालतको आदेशमा बालसुधार गृह पठाएको जिल्ला प्रहरी कार्यालयले जनायो । पीडितको पुस ३ गते पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा स्वास्थ्य परीक्षण भयो । सनबहादुर थापा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments