Incident Reports

तीन वर्ष पछि हत्याका अभियुक्त पक्राउ

2015-03-03

Madhes, Mahottari, Gaushala

हत्या गरी फरार भएका इटर्हवाकटि ७ का वर्षीय फुलबाबु ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ। २०६८ असोज २२ गते राती साढे एघार वजेको समयमा जोगिन्द्र ठाकुरको श्रीमती ५० वर्षीया जिवछी देवीलाई धारिलो हतिरयार प्रहार गरी हत्या गरेको आरोपमा ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो। ठाकुर सोही समयदेखि फरार थिए। उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत महोत्तरीमा पेश गरिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीलले फरार अभियुक्त खोज्ने अभियान संचालन गरेपछि उनलाई पक्रन सफल भएको प्रहरी प्रमुख एसपी शौरभ राणाले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments