Incident Reports

पूर्व सभासद कुश्वाहा पक्राउ

2015-07-23

Madhes, Parsa, Birgunj

पूर्व सभासद शिवचन्द्र कुश्वाहालाई घर तोडफोडको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । नगरपालिका–८, का कुश्वाहालाई स्थानीय लालदेव राउत बरैको घर तोडफोड गरेको र प्रहरीमाथि दूव्र्यवहार गरेको अभियोगमा पक्राउ गरिएको जनाइएको छ । उनलाई बाराका प्रहरी उपरीक्षक र नायब उपरीक्षकलाई दुव्र्यबहार गरेको अभियोग लागेको छ । छलफलमा बोलाइएको कुश्वाहाले प्रहरीलाई दूव्यर्वहार गरेको प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्लले बताए । -सुरेश बिडारी, वीरगञ्ज
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals Police
Actor 2 - Youth na
National/Online Media

0 Comments