Incident Reports

खुकुरी प्रहारबाट युवकको मृत्यु

2015-08-03

Lumbini, Bardiya, Geruwa

खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ । खुकुरी प्रहारबाट गम्भिर घाइते गोला गाविस २ जोधिपुरका ३७ वर्षीय गंगाधर चालीसेको मृत्यु भएको हो । चालीसेलाई घर नजिकका श्यामबहादुर बुढाले शनिबार राति खुकुरी प्रहार गरेका थिए । पिठ्यूँ र बायाँ हात छिनेको अवस्थामा उपचारका लागि बर्दिया जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको एसपी गोविन्दराम परियारले बताए । उनका अनुसार खकुरी प्रहार गर्ने बुढा डिएसपी दिपक बस्नेतको नेतृत्वमा खटिएको टोलीले खोजी गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान रिसिबिको कारणले चालीसेलाई खुकुरी हानेको हुन सक्ने प्रहरीको अनुमान छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports