Incident Reports

बीस रुपैयाँ दिन्छु भन्दै बलात्कार

2015-04-18

Lumbini, Banke, Kohalpur

छोरी नाता पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा कोहलपुर ६ का ६० वर्षीय तुलबहादुर शाही पक्राउ गरेका छन् । नागरिक दैनिकमा समाचार छ । सापटी लिएको २० रुपैयाँ फिर्ता दिने भन्दै बोलाएर गत वैशाख ५ गते शाहीले घरनजिकैको खोलामा लगेर बलात्कार गरेको बालिकाका परिवारको उजुरीका आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो । केही समययता बालिका दुब्लाउँदै जानु, टोलाइरहने समस्या देखिएपछि सोधपुछ गर्दा घटना बाहिर आएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments