Incident Reports

बन्दले गर्दा पूर्वको जनजीवन प्रभावित

2015-08-18

पछिल्ला चार दिनदेखि बन्द हड्तालका कारण शैक्षिक संस्थानहरू बन्द भएका छन् जबकि सवारी साधनहरू सडकमै बन्द रहेका छन्। यात्रुहरू सामान्य बन्दका कारण आफ्नो गन्तव्यमा पुग्न मोटा रकम तिरेर रिक्शा प्रयोग गर्न बाध्य छन्। यसै गरी, सरकारी कार्यालयहरुमा सेवा खोज्नेहरुको संख्या एकदम ह्रास भएको छ। मधेसवादी दल र अन्य स्घसंस्थाले नयाँ संविधानमा विभिन्न माग राखी हड्ताल कार्यान्वयन गरेका छन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Secondary Form Road block
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments