Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2015-08-18

Province 1, Ilam, Suryodaya

Kokila Dhakal सुस्तमनस्थिति भएकी ४३ वर्षीया महिलालाई भदौ १ गते बलात्कार गरेको आरोपमा जिर्मले गाविस- ८ का ६२ वर्षीय लामा माइला भनिने बीरबहादुर तामाङविरुद्ध पीडितका आफन्तहरूले भदौ ३ गते इलाका प्रहरी कार्यालय, पशुपतिनगरमा उजुरी दिएका छन् । घटनाको जानकारी पाएलगत्तै हर्कटे प्रहरी चौकीको प्रहरी टोली जिर्मले पठाइएको भए पनि आरोपित फरार रहेको र खोजी कार्य भइररहेको इन्स्पेक्टर पदम थपलियाले जानकारी दिए । थपलियाका अनुसार महिलाको भदौ २ गते बेलुका जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । कोकिला ढकाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments