Incident Reports

मलगंवामा मधेसी दलको र्‍याली, कर्मचारीमाथि हातपात

2015-08-22

Madhes, Sarlahi, Malangawa, Ward 3

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले शनिबार मलगंवामा मोटरसाईकल र्‍याली गरेका छन् । लामो बन्दीले सदरमुकामा लगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दका बेला भन्सार काटेको भन्दै दुई कर्मचारीलाई मधेसी मोर्चाका कार्यकर्ताले शनिवार हातपात गरेका छन् । मोर्चाले अपरान्ह ४ बजे निकालेको मोटरसाइकल र्‍याली भंसार अघिल्तीर पुगेपछि बन्दका बेला भारतवाट आएको सामानको भन्सार काटेको भन्दै कार्यालय सहयोगी बिजुली यादव र टाइपिष्ट नयाव सुव्बा कितनारायण मण्डलमाथी हातपात भएको हो । दुबै कर्मचारीलाई मोर्चाका कार्यकर्ताले कुटपीट गर्न थालेपछि सशस्त्र प्रहरीले हस्तक्षेप गरि जोगाएको थियो । आलु, प्याज, मासु जस्ता सड्ने बस्तुको भंसार काट्ने कार्य भइरहेकाले त्यसलाई बन्द गर्न भन्दै मोर्चाले कर्मचारीलाई कुटपिट गरेको प्रहरीले जनायो । बन्द भएकै कारण सड्ने बस्तु वाहेकको भंसार असुली रोकिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Violent demonstration
Weapons None
Primary Cause Law and Order Violence
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments