Incident Reports

मधेशी मोर्चाका कार्यकर्ताद्वारा मालवाहक गाडीमा आगजनी

2015-08-28

Lumbini, Kapilbastu, Shivaraj

संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले भदौ ११ गते राती ११ बजे महेन्द्र राजमार्गको खैरनीपुरमा एक मालवाहक ट्रकमा आगजनी गरी क्षति पुर्‍याएका छन् । थारुहट तथा थारुवान सङ्घर्ष समितिले आन्दोलन खुकुलो पारेको भए पनि मोर्चाका कार्यकर्ताले राति पश्चिमबाट पूर्वतर्फजाँदै गरेको लु १ ख ७५०२ नम्बरको मालवाहक ट्रकमा आगो लगाएको वडा प्रहरी कार्यालय, चन्द्रौटाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC

0 Comments