Incident Reports

अान्दोलनकारीद्वारा प्रहरी चौकीमा आक्रमण, जनकपुर तनावग्रस्त

2015-09-01

Madhes, Dhanusha, Mithila Bihari

संघीय सीमाङ्कनविरुद्ध आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मंगलबार मध्यान्ह जनकपुर स्थित रेल्वे स्टेशन प्रहरी चौकीमा आक्रमण गरेका छन्। करिब पाँच सयको संख्यामा आएका आन्दोलनकारीले प्रहरी चौकीमाथि आक्रमण गरी भन्सार कार्यालय तोडफोड गर्ने प्रयास गरेका थिए। करिब पाँच सयजनाको संख्यामा आएका आन्दोलनकारीले घेराहाली ढुंगामुढा गर्न थालेपछि प्रहरीले प्रतिकारमा अश्रुग्यास प्रहार गरेको थियो। अहिलेसम्म प्रहरीले चार लेस अश्रुग्यास प्रहार गरेको छ। भानुचोकदेखि रेल्वे स्टेशन चोकसम्मको अवस्था तनावग्रस्त बनेको छ। ढुंगामुढा भइरहेको छ। 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Group Clash
Weapons Blunt weapon , Other
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments