Incident Reports

प्रहरीद्वारा पाँच राउन्ड फायरिङ, गोली लागि दुई घाइते

2015-09-04

Lumbini, Bardiya, Badhaiyatal

आन्दोलनकारीले शुक्रबार बिहान करिब ९ः१५ बजे इलाका प्रहरी कार्यालय मैनापखरमा आक्रमण प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ। प्रहरीको गोली लागि दुई घाइते भएका छन्। आन्दोलनकारी जबरजस्ती प्रहरी चौकीभित्र प्रवेश गर्न खोजेपछि दुई पक्षबीच झडप भएको थियो। झडपमा एक प्रहरी हवल्दार घाइते भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले नागरिकन्युजलाई बताए। स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरीको गोली लागि दुई प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। थरुहट संयुक्त संघर्ष समिति र मधेसी मोर्चाले आह्वानमा २० दिनदेखि जिल्ला ठप्प छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Various Indigenous Parties incl. Tharu
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments