Incident Reports

आन्दोलनकारीद्वारा दैनिक पत्रिकामा आगजनी

2015-09-03

बन्दको अवज्ञा गरेको भन्दै कपिलवस्तुवाट प्रकाशित दैनिक पत्रिका बुद्ध दर्पण र बुटवलवाट प्रकाशित दैनिक पत्रिका बुटवल टुडे पत्रिका आन्दोलनकारी दल मधेसी मोर्चाका कार्यकर्ताहरूले जलाएका छन् । पत्रिका वितरक कृष्ण यादवलाई बन्दमा पत्रिका बोकेको भन्दै दुर्व्यवहार गर्दै उनीसँग रहेका ४ सय थान पत्रिका आगो लगाएर जलाएका थिए । भोलिदेखि पत्रिका नल्याउनु भन्दै धम्क्याएको उनले बताए । एक साताका लागि निषेधआज्ञा थप ------------------------ जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले ०७२ भदौ १७ गतेदेखि भदौ २३ गतेसम्मका एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकपछि प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को 'क' बमोजिम प्रशासन कार्यालयदेखि करिब ३ सय मिटर आसपासमा क्षेत्रमा कुनै धर्ना जुलुस, सभा सम्मेलन वा विरोध प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Arson
Weapons Fire
Primary Cause Law and Order Violence
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media Citizen/Individuals
Actor 2 - Youth na
Youth Injured 00
National/Online Media

0 Comments