Incident Reports

दाङमा दंगाग्रस्त क्षेत्रको घोषणा हट्यो

2015-09-08

Lumbini, Dang, Tulsipur

स्थानीय प्रशासनले दाङ् जिल्लालाई दंगा प्रभावित क्षेत्र घोषणा ०८ सेप्टेम्बर मध्यरात्रिबाट हटाइसकेको छ। जिल्ला सुरक्षा समितिको बैठक, दाङले उक्त स्थिति उठाउने निर्णय गरे। कैलालीको टीकापुर नगरपालिकामा झडप भएपछि प्रशासनले घोराही, तुलसीपुर, लमही र गडावालाई २४ अगस्ट दंगा प्रभावित क्षेत्र घोषित गरेको थियो जहाँ प्रदर्शनका क्रममा सुरक्षाकर्मी मारिएका थीए।

Other Sources

0 Comments