Incident Reports

सप्तरीमा कांग्रेस कार्यालयमा तोडफोड

2015-09-10

Madhes, Saptari, Rajbiraj

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेस सप्तरीको कार्यालयमा तोडफोड गरेका छन् । राजविराजमा रहेको कांग्रेसको कार्यालयमा मोर्चाका प्रर्दशनकारीले बिहीबार तोडफोड गरेका हुन् । स्वायत मधेस प्रदेश लगायतका मागमा कांग्रेस उदासिन रहेको भन्दै उनीहरुले राजविराज–१ अदालत रोडमा रहेको कांग्रेसको कांग्रेसको कार्यालयमा तोडफोड गरेका हुन् । कार्यालयको मुख्य प्रवेशद्वारमा लगाइएको ढोका फोरेर भित्र पसेका प्रदर्शनकारीले कुर्सी लगायतका कार्यालयमा रहेका सामान तोडफोड गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments