Incident Reports

गोली लागेर ज्यान गुमाएकी महिलाको शव फेला

2015-09-15

Madhes, Rautahat, Brindaban

रौतहटको रमौली बरियाँमा एक महिलाको शव फेला परेको छ । अन्दाजी १८ वर्षकी जस्तो देखिने विवाहित महिलाको शव रमौली बरियाँ वडा नम्बर पाँचको चाँदी खोलाबाट ल्याइएको नहरको डिलमा फेला परेको हो । महिलाको बायाँ कोखामा गोली लागेको छ । घटनास्थलबाट पड्केको गोलीको एक खोका र एउटा गोली फेला परेको छ । प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ भने मृतकको नाम, घटनाको कारण खुल्न सकेको छैन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports