Incident Reports

बहुविवाह गरेको आरोपमा जाहेरी

2015-10-06

Madhes, Siraha, Siraha

बल्ही गाविस- ६ की २७ वर्षीया ममता मुखियाले उनका पति ३२ वर्षीय वंसराज मुखियाले बहु विवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा असोज १९ गते जाहेरी हालेकी छिन् । पीडित महिलाका अनुसार सोही गाविस की २२ वर्षीया विमला मुखिया संग साउन २५ गते बहु बिबहा गरेकोले कार्वाहीको लागि जाहेरी हालेको बताइन । जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर राजकुमार शाहीका अनुसार आरोपीतलाई गिरफतार गरी आवश्यक कार्वाही प्रकृया अगाडी बढाउने बताए । दुर्गा परियार

0 Comments