Incident Reports

हतियार सहित ललितपुरको गिम्दीबाट एक जना किशोर पक्राउ

2015-10-27

Bagmati, Lalitpur, Bagmati

ललितपुरको गिम्दी–८ बस्ने १७ वर्षीय सुरेश नेगीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । नेगीले मंगलबार भरुवा बन्दुक पड्काएर आफ्नै काकासँग विवाद गरी अर्कोपटक लोड गर्न लागेको अवस्थामा स्थानीयवासीले बन्दुकसहित नियन्त्रणमा लिई प्रहरी चौकी गिम्दीमा बुझाएका थिए । उनलाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments