Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-02-07

Lumbini, Bardiya, Barbardiya, Ward 8

चार वर्षीया एक बालिका बलात्कार घटनाका आरोपित गुलरिया नपा-२ का ३३ वर्षीय इन्सान गुज्जरलाई प्रहरीले माघ २८ गते गिरफ्तार गरेको छ । बालिकालाई माघ २४ गते इन्सान गुज्जरले बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २८ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा भएको प्रहरीले जनाएको छ । आरोपित उपर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नेत्रमणी गिरीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments