Incident Reports

जिल्ला वन अधिकृतलाई कुटपिट गरेको आरोपमा एमाओवादी नेता गिरफ्तार

2016-03-07

Madhes, Dhanusha, Janakpur

 जिल्ला वन कार्यालय धनुषाका कार्यालय प्रमुख वीरेन्द्र साहलाई कुटपिट गरेको आरोपमा बटेश्वर गाविस-५ निवासी एकीकृत नेकपा माओवादीका वरिष्ठ जिल्ला सदस्य ३६ वर्षीय देवसागर दासलाई फागुन २४ गते राती प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला वन कार्यालयमा तोडफोड र कर्मचारीलाई हातपात गरेको आरोपमा दासलाई राती गिरफ्तार गरिएको डीएसी नकुल पोखरेलले बताए । फागुन २३ गते कार्यालय प्रमुख साहलाई कुटपिट गरि ल्यापटप, मोवाइल लगायत कार्यालयका सरसमानहरू तोडफोड गरेको जिल्ला वन कार्यालयले जनाएको छ । पीडित पक्षले सांसद रामसिंह यादव, एमाओवादी केन्द्रीय सदस्य रामचन्द्र मण्डल, देवशागर दास लगायतका नेताहरू विरुद्ध पनि जिल्ला प्रहरी कायालयमा फागुन २४ गते जाहेरी परेको डीएसपी पोखरेलले बताए । एमाओवादी नेता दासलाई गिरफ्तार गरिएको विरोधमा एमाओवादी कायकर्ताले जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । विनोदकुमार रविदास
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons None
Primary Cause Unclear
Secondary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports