Incident Reports

बलात्कारका घटनाका आरोपित गिरफ्तार

2016-03-11

Lumbini, Banke, Rapti Sonari, Ward 2

२२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुर्नवास नगरपालिका-११ का ५८ वर्षीय पुरुषलाई ०७२ फागुन २८ गते गिरफ्तार गरेको छ । पीडितले फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा ससुराका विरुद्ध उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । पीडितलाई महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्रले जनायो । गिरफ्तार आरोपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments