Incident Reports

अस्पतालको आकस्मिक कक्षमा तोडफोड

2016-03-14

Bagmati, Chitawan, Ratnanagar

भरतपुरस्थित चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा चैत १ गते राति १० वजेको समयमा ढुङ्गा प्रहार गरी तोडफोड भएको छ । कम्पाउण्ड बाहिरबाट प्रहार भएको ढुङ्गा आकस्मिक कक्षको सिसा फुटेर बिरामी भएको शैयामा पुगेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए । केही दिनअघिदेखि आन्दोलनरत विप्लब माओवादी पक्षका कर्मचारी र सोही पार्टीका अन्य कार्यकर्ताले ढुङ्गा प्रहार गरेको अस्पतालले जनाएको छ । आरोपित पक्षले भने घटनाको जिम्मेवारी लिएको छैन । तोडफोडबाट झ्याल तथा ढोकाको सिसा फुटेकोले आकस्मिक कक्षका विरामीलाई अन्यत्र सारिएको छ । कर्मचारीहरूले १५ सुत्रीय माग राखेकोमा केही मागलाई लिएर भौतिक कारबाही गर्नै चेतावनी दिए अनुसार सो आक्रमण भएको अस्पतालले जनाएको छ ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands , CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments