Incident Reports

कुटपिट गरेको भन्दै पति विरूद्ध उजुरी

2016-03-26

Province 1, Panchthar, Phidim, Ward 1

फिदिम नपा-१ की १८ वर्षीया रेतासा तुम्रोकले चैत १४ गते २१ वर्षीय पति सागर तामाङविरूद्ध कुटपिट आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । मार्ने धम्की दिँदै आरोपितले चैत १३ गते कुटपिट गरेकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितले बताइन् । शरीरमा निलडाम लागेकी पीडितको उपचार भएको छैन । यसअघि मादक पदार्थ सेवन गरी सागरले पटकपटक कुटपिट गर्नुका साथै सम्बन्ध विच्छेद गर्न माग गर्ने गरेको पीडितले बताइन् । पीडितको उजुरी अनुसार घटनाको अनुसन्धान गरी आरोपितमाथि कानुनी कारबाही गरिने कोइरालाले जानकारी दिए । उनीहरूको दुई वर्षीय एक छोरा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments