Incident Reports

Woman arrested for abducting 9-year-old boy

2016-04-04

Police have arrested a woman for allegedly being involved in the abduction of a boy. The arrested woman has been identified as Sugandi Devi from Pokhariya municipality of Satbariya. According to inspector Yum Bahadur Gurung of Area Police Office Pokhariya, Devi was arrested on charge of abducting 9-year-old Lotan Chauhan, from Pokhariya municipality-9. The accused woman reportedly handed over the boy to two other abductors by taking him to Sikta near Nepal-India border on February 27. The boy was, however rescued safely by Nepal police with the help of Indian police after 24 days of being abducted. Inspector Gurung said that the woman was arrested on the basis of statement given by the boy. बालकको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले गएराति एक महिलालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ। पक्राउ पर्नेमा पोखरिया नगरपालिका सतबरियाकी सुगन्धी देवी रहेकी छिन्। पोखरिया नगरपालिका सतबरियाकै ९ वर्षीय बालक लोटन चौहानको अपहरणमा प्रत्यक्ष संलग्न रहेको आरोपमा सुगन्धीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक यमबहादुर गुरुङले बताए। गत फागुन १५ गते पोखरिया बजार घुमाउन भनी लिएर गएको लोटनलाई सुगन्धीले सीमावर्ती भारतीय बजार सिक्टामा पुर्यााइ दुईजना अपहरणकारीको जिम्मा लगाएकी थिइन्। सीमावर्ती भारतीय प्रहरी सिक्टाको सहयोगमा अपहरण भएको २४ दिनपछि यही चैत ९ गते सिक्टास्थित रेल्वे स्टेसनको नजिकबाट लोटनलाई नेपाल प्रहरीले सकुशल उद्धार गरेका थिए। उद्धार गरिएका बालकको बयानका आधारमा प्रहरीले सुगन्धीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गुरुङले बताए।

0 Comments