Incident Reports

APF Man Held on Charge of Raping Minor

2012-10-23

Bagmati, Makawanpur, Bhimphedi

मकवानपुर । कार्तिक ६ गते

बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीको जवानलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । १३ वर्षीया वालिकालाई वलात्कार गरेको आरोपमा प्रहरीले कानुनी कारबाही गर्न मकवानपुर मनहरीस्थित कत्लेखोलाको सशस्त्र प्रहरी वेशक्याम्पका जवान रोशन बुढाथोलीलाई ०६९ कार्तिक ५ गते नियन्त्रणमा लिएको हो । मनहरी गाविस-५ की बालिकालाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा स्थानीयवासीले पीडक वुढाथोकीलाई समातेर ०६९ कार्तिक २ गते वेशक्याम्पमा वुझाएका थिए । पीडितका अभिभावकले पीडकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय हेटौँडामा ०६९ कार्तिक ४ गते उजुरी दिएकाले प्रहरीले वेशक्याम्पमा रहेका वुढाथोकीलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले वुढाथोकीलाई निलम्बन गरेको छ । पीडित वालिक जिल्ला प्रहरी कार्यालय हेटौँडाको महिला सेलमा छिन ।

प्रताप विष्ट

Makawanpur/October 22

An APF constable has been arrested on charge of raping a minor girl on October 21.

 

Police arrested constable Roshan Budathoki, deputed at APF basecamp Katlekholi in Manhari, on charge of raping a 13-year-old girl.

 

Locals had handed Budathoki to the APF basecamp on October 18, accusing him of raping the girl of Manahri5.

 

The accused, who was in the APF basecamp, was arrested after the family of the girl filed a complaint against him at the District Police Office Hetauda on October 20.

 

The APF basecamp has suspended Budathoki.

 

The victim is kept at the women cell of the DPO Hetauda.

Pratap Bista

0 Comments

Related Reports
Related Trend Analysis