Incident Reports

Practice of Girls' Avoidance of Schools Targeted

2012-10-22

बैतडी । कात्तिक ५ गते

वाशुलिंग उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्राहरू महिनावारीको समयमा विद्यालयमा पढ्न गए देवता रिसाउने डरले महिनाको पाँच दिनसम्म निरन्तर विद्यालयमा नआउने  प्रथा विद्यमान रहेकोले त्यसलाई रोक्न सो विद्यालयले आवश्यक पहल गरेको

"विद्यालय छेउमै देवि देवताको मन्दिर , छाउ भएको बेला अभिभावकले कापी कलम पनि छुन दिँदैनन् सो अवधिमा सार्वजनिक कुनै पनि स्थानमा महिलालाई सहभागी नगराउने चलनले हामी पछाडी परेका छौं," सो विद्यालयमा कक्षा मा अध्यटन गर्ने छात्रा राजमति पाण्डेयले बताए

महिनावारी भएको समयमा विद्यालयमा सोही कारणले उपस्थित नहुने बालिकालाई एक दिनको रु. १० रुपिया जरिवाना गर्ने शिक्षिका भए एक दिन बराबरको तलब कट्टी गर्ने निर्णय भएको सो विद्यालयका प्रधानाध्यापक जीतबहादुर पाण्डेयले बताए इन्सेक बैतडीद्वारा सो विद्यालयमा सञ्चालित बालअधिकार प्रवर्द्धन कार्यक्रमको समूहमा आबद्ध बालबालिकाको पहलमा सो निर्णय गरेको पाण्डेयले भने

शेरबहादुर चन्द

Baitadi/October 21

Basuling Higher Secondary School has taken initiative to stop the practice of girls avoiding schools for five days during their mensuration. The girls do not come to school during the period “not to make the gods angry”. 

“A temple is near the school premises. The guardians do not let us even touch the exercise books and pencils. We are lagging behind because we have to miss school”, a ninth grader Rajmati Pandeya said.

The school Principal Jeet Bahadur Pandeya said that any girl missing school because of such superstition will be fined Rs 10 a day. The decision was taken in the initiation of the children affiliated to INSEC’s Child Rights Promotion program.

Sher Bahadur Chand

0 Comments

Related Reports
Related Trend Analysis