Incident Reports

प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा व्यवस्थापन समितिका अध्यक्षमाथि मुद्दा दर्ता

2016-04-21

Madhes, Saptari, Rajbiraj, Ward 3

सिम्राहा सिग्यौन गाविस-७ स्थित जनता माविका प्रधानाध्यापक कोचावखारी गाविस-८ का ४५ वर्षीय धनेश्वर साहलाई कक्षा सञ्चालन भइरहेका बेला विद्यालयभित्रै कुटपिट गरेको आरोपमा सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिम्राहा सिग्यौन गाविस-८ कनकट्टाका ३५ वर्षीय रामअशिष साहविरूद्ध जिल्ला प्रहरी कार्यालयले ०७३ वैशाख १६ गते केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको छ । आरोपितले विद्यालयमै ०७३ वैशाख ९ गते बिहान ८ः३० बजे काठको लाठीले प्रहार गर्दा पीडितको हात, पेट र करङ्गमा चोट लागेको विद्यालय प्रशासनले जनाएको छ । आरोपितलाई खोजतलास र गिरफ्तार गरी कारबाही गर्न माग गर्दै विद्यालयले वैशाख १० गते र पीडितले वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । फरार आरोपितको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरज खडकाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
Female Abducted 00
INSEC

0 Comments

Related Reports