Incident Reports

काठमाडौंको तार्केश्वरमा एक जनाको हत्या

2016-05-03

काठमाडौंको तार्केश्वर ९ स्थित कमेरेखोला किनारमा एक जनाको हत्या भएको छ । उनको सनाखत हुन नसकेको महानगरीय अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले बताए। दाहिँने आँखामामाथि र घाँटीमा घारिलो हतियार प्रहार गरि उनको हत्या गरिएको उनले बताए। डिएसपी रेग्मीले मृतकलाई चिन्नुहुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरे।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports