Incident Reports

​भक्तपुर खस्याङखुसुङ खोलामा शव भेटियो, ट्याटुबाट पहिचान

2016-04-21

Bagmati, Bhaktapur, Changunarayan

भक्तपुरको चाँगुनारायण नगरपालिका-१७ खस्याङखुसुङ खोलामा बुधबार एक पुरुषको शव भेटिएको छ । वैशाख ९ गते राति १० बजे घरबाटै हराएका भक्तपुर नगरपालिका-५ भोलाछे बस्ने ५० वर्षका दिलबहादुर नेपालीको शव खोलामा कुहिएर किरा परेको अबस्थामा भेटिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरिक्षक दिनेशकुमार भण्डारीले बताउनुभयो । शव भेटिएपछि मृतकको छोरा दिपेश नेपालीले हातमा बनाएको नाम सहितको ट्याटु र लुगाबाट शवको पहिचान गरेपछि शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल पठाइएको र थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports