Incident Reports

Inter-caste Couple Seeks Protection

2012-11-08

Bagmati, Chitawan, Rapti

सुर्खेत । कात्तिक २३ गते

कल्याण गाविस- की हीरा गुरूङको रहस्यमय मृत्यु प्रकरणका अभियुक्तको खोजी अनुसन्धानमा प्रहरीले गम्भीरता नदेखाएको आरोप पीडितपक्षले लगाएको घटना भएको २३ दिन बितिसक्दा पनि घटनाका चार आरोपी हालसम्म पक्राउ नपरेको भन्दै पीडितपक्षले त्यस्तो गुनासो गरेका हुन्

 

घटनामा संलग्न तुलाराम वलीलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको २३ दिन बितिसक्दा पनि फरार रहेका अन्य चारजना अहिलेसम्म पक्राउ नपर्नु प्रहरीको हेलचक्र्याईँ भएको पीडित पक्षको भनाइ  

 

मृतक हीराकी दिदी पवित्रा सारूले ०६९ असोज गते कल्याण- का वलीसहित उनकी पत्नी मोतिसरा, जेठान प्रेम बुढा, फूपु कौशिला बस्नेत माथवरसिहं वली विरूद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दिएकी थिइन किटानी जाहेरीमा वलीसहित पाँचजनाको मिलेमतोमा हीराको सुनियोजित रुपमा हत्या गरेको उल्लेख जिल्ल्ला अदालत सुर्खेतका श्रेस्तेदार नारायण सापकोटाले गत असोज २९ गते तुलारामलाई अदालतले मुद्दा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएका बताए सरकारी वकिल कार्यालय सुर्खेतमा प्रतिवादीले दिएको बयान अन्य सबुद प्रमाणको आधारमा न्यायाधीशले हेरेपछि मात्र मुद्दाको टुङ्गो लाग्ने अहिले अदालतले साक्षी बुझ्ने, प्रहरीले अनुसन्धान गरेर सरकारी वकिल कार्यालयलाई दिएको फाईलको अध्ययन गर्ने काम गरिरहेको पनि सापकोटाले जानकारी दिए उनकाअनुसार फरार रहेका चारजनाको हकमा अदालतले वारेण्ट जारी गर्ने तयारी गरिरहेको

'पहिलो पटक ७० दिनको वारेण्ट जारी गरिन्छ' सापकोटाले भने 'त्यस अवधिसम्ममा किटानी जाहेरीमा उल्लेखित व्यक्तिहरू पक्राउमा परेनन् भने उनीहरूको सम्पुर्ण सम्पति रोक्का हुन्छ ' सरकारवादी मुद्दा भएका कारण फरार भएकाहरू जहिले आएपनि कारबाहीको दायरामा आउने अधिवक्ता बिद्याभुषण मानन्धरले बताए

 

यता हीराकी दिदी पवित्राले जाहेरीमा किटान गरिएका व्यक्तिहरू अहिलेपनि खुलेआम हिँडिरहेको बताइन् 'फरार भनिएकाहरू काठमाडौँ सुर्खेत लगायतका स्थानमा बसिरहेका छन' पवित्राले भनिन 'प्रहरीले चाहेमा उनीहरूलाई तत्काल पक्राउ गर्न सक्छ ' यो घटनाका दोषीलाई उम्काउन पैसा शक्तिको चलखेल भइरहेको पवित्राको आरोप

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले मुद्दा अदालत गैसकेको हुँदा बोल्न नमिल्ने तर अभियुक्तलाई पक्राउ गर्नमा सहयोग गर्ने बताए घटना सुनियोजित रहस्यमय भएको भन्दै यसअघि जिल्लास्थित विभिन्न अधिकारकर्मी सङ्घ-संस्थाले समेत विज्ञप्ति जारी गरी पीडकलाई कारबाही पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए 

दुर्गा थापा

 

Surkhet/November 8

An inter-caste couple has arrived at Surkhet seeking security. Nanda Bahadur Tiruwa, 21, of Taliham1 in Jumla and Tara Devi Rawat, 18, of ward no. 2 of same VDC had reached Surkhet nine days ago for fear of ostracism by family and society. 

 

The couple said that they left the village after their inter-caste marriage was not possible in there. "We came here as our family and society will not accept our marriage," Tiruwa said.

 

Tara Devi is pregnant. She is planning to give birth to the child despite her families' rejection of her relationship.

 

Meanwhile, father of Tara Devi who had arrived at Surkhet searching for her is learnt to have taken her to a medical shop in Birendranagar for abortion. However, the health staffs had refused to abort the child citing that Tara Devi was six months' pregnant.

 

Dalit activist Narayan BK said that such incidents were repeatedly taking place due to non-implementation of laws regarding untouchability.

Durga Thapa

0 Comments

Related Reports
Related Trend Analysis